Skip to main content

Posts

Showing posts with the label asimo robot

असिमोको नयाँ संसकरण

             जापानको होन्डा कम्पनीले हुमनोइड रोबोट 'असिमो ' को पछिल्लो संस्करण सार्वजनिक गरेको छ।  अहिलेको असिमो पहिलेभन्दा थप् बौद्दिक भएको छ र यसको हातको निपुणता पनि अझ राम्रो  छ। असिमो अघि र पछि सर्न तथा भऱयाङ्ग तल-माथि गर्न तथा उफ्रन सक्षम  छ। त्यसबाहेक असिमोले धेरै मानिसले एकै स्थानमा कुराकानी गरे पनि उनीहरुको अनुहार तथा स्वर पहिचान गर्न सक्छ। एसले आफ्नो टाउको मा जोडिएको दुइटा क्यामेराले क्याप्चर गरेको भिजुअल इन्फोर्मेशन को आधारमा धेरै बस्तु को छल तथा उनीहरुको दूरी एवम् दिशा समेत थाहा पाउछ। येस्मा भएका मानिसका  दुइटा हातले बोत्तल खोल्न , पेय पदार्थ खन्याउन तथा समान बोक्न सक्छन। यी सबै  उस्ले सांकेतिक भाषा पनि प्रयोग गर्छ।          ४ फीट ३ इन्च अग्लो असिमो प्रति घण्टा ५ दशमलव ६ माइल दौडिन सक्छ। यसभन्दा पहिलेको असिमो १  दशमलव ८ माइल मात्र दौडिन सक्थ्यो।  यसले मानिस कता हिडी रहेको छ भन्ने दिशाको अनुमान पनि गर्न सक्छ,जसले गर्दा  रोबोटले ...